अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८ | Colorodo: 10:23

संविधान दिवस : फोरम विभाजित, राजपाको विरोध

बिआरटीनेपाल २०७५ असोज २ गते २१:१९ मा प्रकाशित

असोज ३ मा कालो दिवस मनाउने कि कालो दिवस भन्ने विषयलाई मधेसम यतिबेला चर्चामा छ । 

मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।

मधेसबाट बहाड उक्लिन लागेको अर्को दल सघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन् ।

संविधान दिवस मनाउने र कालो दिन मनाउने विषयमा फोरम विभाजित भईरहेको बेला राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने असोज ३ गते मधेसका सबै जिल्लामा विरोधसभा आयोजना गर्ने निर्णय सार्वजनिक गरेको छ ।
विरोधसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष मण्डलका जिम्मेवारी तोकिएको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया