अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६
| Colorodo: 22:11
नेपाली लोक गीत सङ्गीतमा आफ्नो रचनाले छुट्टै पहिचान बनाऊँन सफल रचनाकार गोमा अधिकारीको तीजको कोसेली “वासना मिठो बोलीको “माइती प्यारो चेलीको” बोलको गीत बजारमा आएको छ । प्रसान्ति डिजिटलको उत्पादनमा रहेको गीतमा स्वर र लय ऋतु थापा रहेको छ । भिडियो गीतको निर्देशन प्रदीप ग्यवालीको रहेको छ भने सम्पादन विजय तिखातारिको छ ।
https://www.youtube.com/watch?v=DDb1-34iugA&feature=share
चेलीलाई माइतीको आँगन भए अरू केही दिन पर्दैन, माइतीको माया समझना गराइदिने चट्ट कम्मर भाँचेर नाच्न मिल्ने गीत बनेको छ ।