अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२
| Colorodo: 04:57
काठमाडौं – हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ ।
स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागेको समाचार आजको गोरखापत्रमा छापिएको छ ।
मन्त्रिपरिषदको ०६७ असार १६ गतेको निर्णयाअनुसार छुट्टै निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको थियो ।