अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९
| Colorodo: 03:44
विश्वकप फुटबल अन्तरगत भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकालाई पराजित गरेको छ ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले खेलको अतिरिक्त समयमा गोल हानेर जितेको हो । ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।