अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६
| Colorodo: 09:51
विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काईए । कोही बाटैबाट, कोहि स्कुला पुगेर ।
बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बेन । निजी विद्यालयले गरेको शुल्कबृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । यसले देशभरका ६ हजवार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो ।
धेरैजसो अनावश्यक दुःख पाए । विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसुचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए ।, आजको कान्तिपुरमा यो खबर छ ।