अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७
| Colorodo: 22:42
यूनाइटेड नेपलीज एसोसिएसन (UNA) को तेस्रो सम्मेलन टेक्सस राज्यको डालस सहरमा सुरु भएको छ। मे २६-२७, २०१८ मा आयोजित यस सम्मेलनको प्रमुख आकर्षण गैर आवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष डा शेष घले तथा सङ्घकै निवर्तमान सदस्य जमुना गुरुङ समेत टेक्सस आइपुग्नु भएको छ । त्यसै गरी गायिका अन्जु पन्त, गायक गाम्बु शेर्पा पनि डालासमा पुगी सकेका छन ।
आज टेक्सस सम्मेलनको पहलो दिन विभिन्न खेलकुदका कार्यक्रम हुँदैछन । त्यसमध्ये सकर, भलिबल, बास्केटबल र पिङ्गपंङ्ग हुँदैछ । विभिन्न राज्यहरूबाट नेपालीहरू आउने क्रम पनि जारी नै छ ।