अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१
| Colorodo: 10:06
आईजीपी बढुवामा भएको चरम चलखेलका कारण प्रहरीको कमाण्ड विचौलियाको हातमा पुग्ने खतरा बढेको छ ।
प्रहरी सरुवामा बिचौलियाहरु हाबी भएपछि यस्तो संकेत देखिएको हो ।
एसपी, एसएसपी र डिआईजीको सरुवामा पुर्ण रुपमा विचौलिया र नेताको आवरणका माफियाहरु हाबी भएका छन् ।
गृहमन्त्रीका निकट माफियाहरु तथा आईजीपी बनाउन सर्वेन्द्र खनाललाई सहयोग गरेका केही विचौलियाहरुले अहिले प्रहरी संगठन चलाउन थालेको आरोप छ ।,आजको दृष्टि साप्ताहिकमा यो खबर छ ।