अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 22:35

चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक

गीता अधिकारी, काठमाडौँ २०७५ वैशाख ३० गते १०:५६ मा प्रकाशित

आगामी जेष्ठ २६ गते काभ्रेको बनेपामा हुन लागेको सुन्दरादेबी सन्देश म्युजिक अवार्डको चौथो संस्करणको उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ आगामी जेष्ठ २६ विविध कार्यक्रमबिच भव्य र सभ्य रूपमा आयोजना हुन गइरहेको ‘चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७५’को उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो ।

मेहोन्दोमाया, आधुनिक, पप र लोकदोहोरी तर्फबाट ३८ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष किरण अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा हुने यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लिले गर्ने भएको छ ।

उत्कृष्ट पाँचमा परेकालाई जेष्ठ १३ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचको प्रमाणपत्र वितरण गरिने अधिकारीले विज्ञप्तिमा जनाएका छन् । उनका अनुसार अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । त्यस्तै कला क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई नगदसहित सम्मान गरिनुका साथै अन्य सर्जकलाई पनि सम्मान गरिने जनाइएको छ । पहिलो दोस्रो क्षेत्रियस्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रिय स्तरमा हुन लागेको हो ।
यस्ता छन् उत्कृष्ट पाँच

राष्ट्रिय गीत
१) उठ नेपाली
२) हिँड्छु म त अघि बढी
३) गोर्खाली
४) हाम्रो नेपाल, राम्रो नेपाल
५) सुष्ता घट्यो, टिष्टा घट्यो

म्हेन्दू माया- गायक
१) सागर एस बाइबा– रातो रिवन
२) रोम लामा– रक्षा मेञ्चा
३) डिलबहादुर तामाङ– टिकेप खाली वैशाली
४) आशिक ग्याम्बो तामाङ– व्युन दोर्जे
५) एमबी गुरुङ– नाकामामा कुर्कुर

गायिका
१) सिर्जना एस लोप्चन– रातो रिबन
२) मिना लामा– ढाकै चोली
३) विना घले– गोरी गोरी
४) लक्ष्मी स्याङतान– माने ग्याङगी पोखरी
५) टिकामाया छोर्तेन– तार्यावती

मोडल (पुरुष)
१) एरिना तामाङ– रक्षा मेञ्चा
२) राज किङ्ग बाइबा– मुइलम बर्कि
३) प्रनिल तामाङ– मखमलकी चोली वाला
४) दिलकुमार तामाङ– गल्जी नाङला
५) रेगन तामाङ– न्याङ तामाङ

मोडल (महिला)
१) रुपा एस घले– रक्षा मेञ्चा
२) पूर्णिमा लामा– ढाकै चोली
३) शिल्पा तामाङ– टिकेप खाली बैशाली
४) एन्जिला बाइबा– माने ग्याङगी पोखरी
५) माया दाङ– थान्सिङ दोङबारी

पप- गायक
१) डेविट शङ्कर– आइकम विकम
२) सुनिल मगर– नशालु तिम्रो आँखैमा
३) राज सागर– ढाका टोपी
४) जितेन लेप्चा– तिमीले साथ छोडिदिँदा
५) रमेश श्रेष्ठ (मेलोडी) – झ्यालैमा

गायिका
१) केञ्जुमा सुब्बा– बेबी आई लभ यु
२) दीपा लामा– मज्जा बेग्लै छ
३) दुर्गा खरेल– भेटेरै सुन्नु छ
४) सीमा पुन– फुल हुँ म डाली डाली
५) टिका गुरुङ– ल्हासाको सुन

शब्द
१) राज सागर– ढाका टोपी
२) डिकेन्द्र सुब्बा– तिमीले साथ छोडिदिँदा
३) निश्चल श्रेष्ठ– झ्यालैमा
४) जोहेब मानन्धर– के यो माया हो
५) डेविट शङ्कर– आइकम विकम

सङ्गीत
१) तारावीर पाण्डे– काली भन्या छैन मैले
२) आरवी लामा– मज्जा बेग्लै छ
३) सन्तोष श्रेष्ठ– यो तन, यो मन
४) दीपक शर्मा– मलाई जिस्कन मन छ
५) राज सागर– ढाका टोपी

मोडल (पुरुष)
१) पुष्प खड्का– काली भन्या छैन मैले
२) मिलन शङ्कर– तिमीले साथ छोडिदिँदा
३) विचार पौडेल– भाउ खोज्ने
४) सनम कठायत– यो जुनीमा
५) मधु न्यौपाने– लुकी लुकी

मोडल (महिला)
१) रविना गहतराज– तिमीले साथ छोडिदिँदा
२) आरुषी मगर– भमरा
३) रमिता भण्डारी– के यो माया हो
४) माला लिम्बु– नशालु तिम्रो आँखैमा
५) अशिष्मा नकर्मी– यो मुटुको

आधुनिक गीत- गायक
१) शिव परियार– दुनियाँ
२) राज सिग्देल– मर्ने भइयो जिन्दगी
३) ध्रुव विश्को– कागदाजै
४) सीमान्त सन्तोष– दुर्गाले मुर्गा बनाई
५) प्रमोद खरेल– खुकुरीलाई के थाह

गायिका
१) सुर गौतम– काग दाजै
२) रिता केसी– मुटु चुँडिन्छ भन्ने थाहै थिएन
३) विन्दु परियार– नदेखेको धेरै भयो
४) सलिना प्रधान – किन हुन्छ यो मनमा हलचल
५) टिका प्रसाईं– फुल सम्झन्थे तिमीलाई

मोडल पुरुष
१) निराजन प्रधान– नभेटी नभेटी
२) राजु श्रेष्ठ– दिउँसो भन्दा राती
३) चिरञ्जिवी अधिकारी (चिरन) – लुकाएर राखेको
४) देवेन्द्र क्षेत्री– नचाहेर तिमीसँग
५) नवीनराज रेग्मी– पागल पागल बनायौ

मोडल महिला
१) मञ्जिता केसी– याद आउँछ
२) स्नेहा पौडेल– काग दाजै
३) उषा सुवेदी– मर्ने भइयो जिन्दगी यो
४) सगुन शाही– तिम्रो यादमा
५) रिष्ता बस्नेत– पागल पागल बनायौ

गीत निर्देशक
१) माधव खरेल– मायाले पोल्यो
२) राजिव शाह– मर्ने मेरो आफ्नै रहर
३) युवराज बाइबा– दुर्गाले मुर्गा बनाई
४) कजिश श्रेष्ठ– के दियौ तिमीले
५) किरण नेपाली– पागल पागल बनायौ

छायाँकार
१) जनकराज अधिकारी– ओइ काली
२) हरि हुमागाईं– हलक्क ज्यान बढ्यो रे
३) उसत्व दाहाल– के दियौ तिमीले
४) हरिष महरा– हजार चोट सहेपनी
५) दुर्गा पौडेल– प्रेमले सम्झेथे तिमीलाई

सम्पादक
१) तुलसी बास्कोटा– ओइ काली
२) सुष्मा बलि– दुनियाँको नजरमा
३) निशान घिमिरे– दुर्गाले मुर्गा बनाइन
४) दीपक मिश्र– तिमीले मायामा
५) विरेन्द्र भाट विपिन– हजार चोट सहे पनि

गीतकार
१) किरण केसी (क्रोधी)– कुनै दिन
२) सुन्दर पन्त– मैले यमराजसँग मित लाएँ
३) डब्बु क्षेत्री– दोषी त नजर
४) श्वेता मैनाली– नभेटी नभेटी
५) राजकुमार बगर– यो संसारैमा

सङ्गीतकार
१) विवि अनुरागी– सिरसिर हावासँगै
२) जितेन लेप्चा– के देखेर माया लायौ
३) थानेश्वर गौतम– छ मसँग सबै छ
४) विपिन आचार्य– मैले यमराजसँग मित लाएँ
५) तारावीर पाण्डे– काली भन्या छैन

नव गायिका
१) मिरा जिसी– मेरो माया
२) वसन्ती लामा– तिमीले मायामा
३) सारिका घिमिरे– के देखेर माया लायौ
४) इन्दु बानियाँ– राम कसम चट्टै
५) सुशीला पाठक– हलक्कै ज्यान बढ्यो

लोक तथा दोहोरी
गायक
१) रामजी खाँण– राम्रो नि छैन म
२) कृष्ण रेउले– गाउँमा हल्ला चल्यो
३) प्रचण्ड जिसी– गाउँका लाहुरे
४) प्रकाश कटुवाल– फुल फुल्यो केशरी
५) खुमन अधिकारी– जी थपेर बोल

गायिका
१) जमुना राना–माकुरी
२) सम्झना लामिछाने मगर– सरर सरर
३) अमृता लुङ्गेली मगर– तिम्रो पोल खोल्दिन
४) मुना थापा– बादलु डम्मै
५) रमिला न्यौपाने– मायाको घर छ

नव गायक
१) खेम सेञ्चुरी– मर्न र मार्न
२) केवल श्रेष्ठ– धोकेबाज
३) सञ्चित परियार– बरु यसै दुःखी छु
४) दिनेश श्रेष्ठ– आज सानु जाऊँ हिँड रोधिघर
५) डीबी लोप्चन– आधा गाग्री पानी छल्किन्छ

नव गायिका
१) स्मृति गौतम– घर त ठिमी
२) टिका तरामी मगर– बाच्छिले धान खायो
३) प्रतिभा सापकोटा– दोहोरी साँझैमा
४) नानु घले– बुट्टा थैली
५) सिता बराल– रुन्छु धर्केर

लय
१) एकनारायण भण्डारी– चर्चित
२) उद्धव घिमिरे– तिम्रो पोल खोल्दिन्छु
३) उद्धव कार्की– भिसा लाग्यो
४) शिखरजंग श्रेष्ठ– बादलु डम्मै
५) कस्तुप पन्त– डाली सुकेर

शब्द
१) रमेश विजी– माकुरी
२) सुवास केसी– गाउँका लाहुरे
३) प्रेमसागर पौडेल– रुमालैले छेकनी
४) मञ्जित पहाडी– आँसुको कारखाना
५) धनश्याम रिजाल– लाहुरेको छोरीले

मोडल महिला नृत्य
१) करिष्मा ढकाल– लाहुरेको छोरीले
२) रिना थापा मगर– गाउँमा हल्ला चल्यो
३) एलिना रायमाझी– गोली
४) एलिना देउजा– धानको बाला लसरी पसारी
५) रेश्मा केसी– लभ गर्न भ्याइएन

मोडल पुरुष नृत्य
१) दिनेश थापा– ज्यानमाया
२) बब्बु थापा– रस रस
३) काजिश श्रेष्ठ– पल्टनको लाहुरे
४) विक्रम चौहान– जाल बुनी बुनी
५) नारायण ढकाल– सालै जो

मोडल पुरुष अभिनय
१) दुर्गेश थापा– ज्युँदो लास
२) विमल अधिकारी– सुन सबैले सुन
३) ध्रुव हिमाली– विद्याता
४) महेन्द्र गौतम– लैदे खबर चरी
५) रवि कार्की– भिसा लाग्यो

मोडल महिला अभिनय
१) सारिका केसी– विद्याता
२) दिपाशा बिसी– चर्चित
३) रञ्जिता गुरुङ– घरको याद
४) शोभा त्रिपाठी– भिसा लाग्यो
५) लीला गिरी– रुँदै कहाँ जाम

नवमोडल पुरुष
१) बुद्धवीर थापा– दुःखीले पनि
२) टिका भुजेल– साँचो भन केही कुरा नढाटी
३) प्रेम खड्का– कालै आएन
४) दिनेश शिवाकोटी– किन माया लायौ म सित
५) सविन गौतम– मैले पुज्ने भगवान्

नवमोडल महिला
१) मालती घले– बुट्टा चोली
२) सञ्चिता शाही– ज्युँदो लास
३) टिका जैशी– मेरो बैँस
४) ऋतु तामाङ– मन भयो चञ्चले
५) सुशीला थापा– किन माया लायौ म सित

निर्देशक
१) शङ्कर बिसी– फुल फुल्यो केशरी
२) काजिश श्रेष्ठ– रातो अबिर पहेँलो केशरी
३) स्मृति तिमल्सिना ‘गुरुआमा’– आँसुको कारखाना
४) वविता श्रेष्ठ– नलाऊ झूठो पिरती–२
५) दीपेन्द्र तिमल्सिना– चरर बरर

सम्पादक
१) नवीन घर्तीमगर– लाहुरेको छोरी
२) सुजन शाही– माकुरी
३) प्रवीण भट्ट– राम्रो नि छैन म
४) दीपसागर– नुवाकोट दरबार
५) अमृत चापागाईं– मन परेको फुल

छायाँकार
१) दुर्गा पौडेल– लैदे खबर चरी
२) सुरेश श्रेष्ठ– तिम्रो पोल खोल्दिन्छु
३) राजेश घिमिरे– घाम भनेनी भन
४) ज्ञानेन्द्र शर्मा– राम्रो नि छैन म
५) करण चैसिर– जी थपेर बोल

नवनिर्देशक
१) मौसम हिमाली– लाहुरेको छोरीले
२) ज्ञानेन्द्र केसी– चर्चित
३) देवेन्द्र पाण्डे– रुँदै कहाँ जाम
४) रमेश श्रेष्ठ– जोडी ढुकुर
५) सञ्जिव ठकुरी– मन परेको फुल

उत्कृष्ट लोकगीत
१) चरेर बरर– प्रकाश सपुत
२) गाउँको लाहुरे– प्रीति आले
३) किन यस्तो जिन्दगी दियौ भगवान्– श्याम ठकुरी
४) दुई रुपियाँको बिडी– सिता थापा
५) मायाको ओखती– राजेशपायल राईर मेनुका राई

सम्बन्धित सामग्रीहरू