अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३
| Colorodo: 12:58
यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रवार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई विफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।