अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८
| Colorodo: 19:33
जनसम्पर्क समिती अमेरिका, अस्टिन,टेक्सासले आयोजना गरेको आजको वनभोज कार्यक्रम सफल्तापूर्वक सम्पन्न भएको छ । भाईचारा र पारिवारिक रूपमा गरिएको वनभोजमा अस्टिनका वरिष्ठ ब्यक्ति लगायत कलाकारकोहरूको पनि उपस्थित रहेको थियो । कार्यक्रममा शुभकामना आदान प्रदानका साथै मनोरन्जन पनि गरिएको थियो । फोटो: पिया रविन, टेक्सास