अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३
| Colorodo: 02:38
आउँदो भदौ १ गतेदेखि बहुविवाह कानूनीरुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ तर भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ ।
बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा आजीवन कारावासका व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुन पारित गरेको नेपाल समाचारमा खबर छ ।