अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३५
| Colorodo: 15:50
महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगिताको ५ औं संस्करणमा नेपालले रजत पदक हात पारेको छ । ह्याण्डबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको यो पहिलो सफलता हो । भारतको लखनउमा आज सम्पन्न प्रतियोगितामा नेपाल भारतसँग २४–५ गोल अन्तरले पराजित भएको हो ।
राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाली टोली भोलि स्वदेश फर्कनेछ ।