अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३
| Colorodo: 00:18
गजल
लछारपाटो लाएन है समाजका अगुवाहरुले
लुट्न पाए झ्वाम्मै लुट्छन् यी हगुवाहरुले
बोल्नलाई त जे जे बोल्यो सिन्को भाँच्नु छैन
कुर्सीमा चैँ रजाई गर्छन् तिनै भतुवाहरुले ।
चुस्नु सम्म चुस्छन समाज अनेकौँ बहानामा
पायो भने बोक्रै निल्छन यस्ता मनुवाहरुले ।