अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१
| Colorodo: 06:56
प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले हरेक हिसाबले प्रदेश नं १ को राजधानी धनकुटा नै हुनुपर्ने माग सहित आज बिहान ९ देखि १० ३० बजेसम्म बालुवाटारमा धर्ना दिएका हुन् ।