अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९
| Colorodo: 14:44
२५ बर्ष पुरा गरेर सिल्भर जुब्ली मनाईसकेको अमेरिकाको जेठो नेवा: संस्था नेपा: पासा पुच: अमेरिकाये’ (NPPA ) को नयाँ अध्यक्षमा राजु जोशी निर्बाचित भएका छन्। क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेको आई० टी० हेडक्वार्टरका आई० टी० ईन्जीनियर तथा प्राबिधिकहरुका हेड अफिसर बरिस्ट आई० टी० ईन्जीनियर राजु जोशी नेपा: पासा पुच: अमेरिकाये’ (NPPA ) को नयाँ अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन् ।
सम्पन्न नेपा: पासा पुच: अमेरिकाये’ (NPPA ) को ११३८ औँ न्हुदया भिन्तुना तथा २६ औँ बार्षिक साधारण सभामा निर्बाचन समितीका लक्ष्मन प्रधानले संस्थाको नयाँ कार्यसमिती घोषणा गरेका हुन् ।
नयाँ कार्यसमिती