अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 04:39

प्रतिनिधिसभा र प्रदेशमा नेकपा (एमाले) का उम्मेदवारको सूचीप्रतिनिधिसभा र प्रदेशमा नेकपा (एमाले) का उम्मेदवारको सूची

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते १०:४४ मा प्रकाशित

नेकपा (एमाले) ले पहिलो चरणमा मङ्सिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ ।  एमाले केन्द्रीय कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएको हो ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा एमालेका उम्मेदवारः 

प्रतिनिधि सभा तर्फका उम्मेदवार
दार्चुला – गणेशसिंह ठगुन्ना
बाजुरा – लालबहादुर थापा
बैतडी– दामोदर भण्डारी
बझाङ – भैरवबहादुर सिंह
डोल्पा– धनबहादुर बुुढा
मुगु – गोपाल बम
मुस्ताङ – प्रेमप्रसाद तुलाचन
मनाङ – पोल्देन छोपाङ गुरुङ
म्याग्दी– भूपेन्द्रबहादुर थापा
रसुवा – जनार्दन ढकाल
नुवाकोट २ – नारायणप्रसाद खतिवडा
धादिङ १ – भूमि त्रिपाठी
धादिङ २– खेम लोहनी
पाँचथर– वसन्तकुमार नेम्वाङ
ताप्लेजुङ– योगेश भट्टराई
सङ्खुवासभा– राजेन्द्र गौतम
ओखलढुंगा– यज्ञराज सुनुवार
खोटाङ – विशाल भट्टराई

प्रदेश सभा सदस्यतर्फका उम्मेदवार
दार्चुला (क) – वीरबहादुर ठगुन्ना
बाजुरा (क) – बलदेव रेग्मी
बाजुरा (ख) – प्रकाश शाह
बैतडी (ख) – लीलाधर भट्ट
बझाङ – अर्जुन थापा
डोल्पा (क) – नन्दसिंह बुढा
मुगु (क) – दानसिंह परियार
मुगु (ख) – चन्द्रबहादुर शाही
जुम्ला (ख)– पदमबहादुर रोकाय
कालिकोट (क) – कुर्मराज शाही
जाजरकोट (क) – निरज आचार्य
जाजरकोट (ख) – करवीर शाही
मुस्ताङ (क) – इन्द्रधारा विष्ट
मुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचन
मनाङ (क) – दोर्जे डण्डुल गुरुङ
मनाङ (ख) – खण्डा लामा गुरुङ
म्याग्दी (ख) – नरदेवी पुन
लमजुङ (क) – धनञ्जय दवाडी
लमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङ
गोरखा (१ (ख) – रामशरण बस्नेत
रसुवा (क) – कन्र्याल तामाङ
नुवाकोट १ (ख)– बद्री मैनाली
नुवाकोट २ (क)– केशव पाण्डे
धादिङ १ (क) – राजेन्द्रप्रसाद पाण्डे
धादिङ २ (क) – डा रामकुमार अधिकारी
पाँचथर (क) – गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङ
सङ्खुवासभा (ख)– तुलसी न्यौपाने
भोजपुर (क)– राजेन्द्रकुमार राई
भोजपुर (ख)– शेरधन राई
ओखलढुंगा (क) – अमीरबहादुर गुरुङ
सोलुखुम्बु (क) – मानवीर राई
सोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारी
खोटाङ (क) – राजन राई
रामेछाप (क)– शान्तिप्रसाद पौडेल
रामेछाप (ख)– कैलाश ढुङ्गेल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय