अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 21:43

अमेरिका आउन चाहनेका लागि ‘गोल्ड कार्ड’

बिआरटीनेपाल २०८१ फागुन १५ गते ११:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘धनी’ आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना “गोल्ड कार्ड” सार्वजनिक गरेका छन् । उनका अनुसार ५० लाख डलर खर्च गर्ने आप्रवासीहरूले “गोल्ड कार्ड” पाउने छन् र यसले उनीहरूलाई अमेरिकी नागरिकता पनि पाउने सजिलो हुनेछ । आजको नेपाल राष्ट्र बेन्कको विनिमय दरअनुसार झन्डै सत्तरी करोड नेपाली रुपैयाँ हुन आउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू