अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२
| Colorodo: 12:17
ज्यापु दिवसको अवसरमा ज्यापु समुदायले आज काठमाडौंमा र्याली निकालेका छन् ।
इन्द्रचोकबाट बिहान १० बजेदेखि शुरु भएको र्याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभालाई सम्बोधन गर्नुभएको थियो ।
ज्यापु समुदायले आफ्नै भेषभूषा र बाजागाजासहित र्यालीमा सहभागी भएका छन् ।