सुनको मूल्यमा दिनहुँ नयाँ रकेर्ड बनिरहेको छ। बिहीबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेर एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।