अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 11:40

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ शुरु

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ४:१४ मा प्रकाशित

हाँडीगाउँ जात्रा सुरू भएको छ। यो सत्यनारायणको जात्रा हो।काठमाडौंको हाँडीगाउँमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट यो जात्रा हुन्छ।

यो जात्रामा तीन वटा रथ हुन्छन्। गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अरू जात्राहरूमा रथमा माथिल्लो भागमा गजुर हुन्छ।

त्यसैले यो जात्रालाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू