अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

पुबुदु दशानायके नेपाली राष्ट्रिय टोलीको मेन्टर नियुक्त

बिआरटीनेपाल २०८१ कार्तिक १ गते ८:१३ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायके मेन्टर नियुक्त हुनुभएको छ ।

आइसिसि विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र अमेरिकासँगको सिरिजका लागि पुबुदु मेन्टर नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू