अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

लोकसेवा आयोगद्वारा ठुलो संख्यामा दरखास्त आह्वान

बिआरटीनेपाल २०८१ असोज ३० गते ७:५० मा प्रकाशित

लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेकाे छ । आयोगले आज (बिहीबार) सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हाे । आयोगले प्रकाशित गरेकाे सूचनामा निजामती सेवा,सङ्घीय संसद सेवाका र राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीकाे आन्तरिक तथा खुला प्रतियोगिता परीक्षाको दरखास्त आह्वान गरेकाे छ ।

त्यस्तै, स्वास्थ्य सेवाको एघारौँ र नवौँ तह राष्ट्रिय मानवअधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगिता परीक्षाको दरखास्त आह्वान गरेसँगै लोकसेवा आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुल्ला गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू