अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

पूर्वडीआईजी छविलाल जोशी पक्राउ

बिआरटीनेपाल २०८१ असोज ६ गते ५:४० मा प्रकाशित

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधानका एक जना उच्च अधिकृतले बताएका छन् ।

प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा ल्याउने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू