अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

रास्वपाको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते हुने

बिआरटीनेपाल २०८१ असोज २ गते ७:४९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको तिथि घोषणा गरेको छ । पार्टीको जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गनुृभएको हो ।

आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताउनुभयो । उहाँले नयाँ अभियानको पनि घोषणा गर्नुभएको छ । जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने उहाकाले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू