अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 22:53

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्डबीच भेटवार्ता

बिआरटीनेपाल २०८१ साउन ३२ गते ५:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा उहाँहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। उहाँले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू