अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 03:49

सबै मिलेर जान्छ, केही टेन्सन छैन : अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०८१ साउन २८ गते ५:३५ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा सबै मिलेर जाने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि ‘नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्न नै आयो नि ‘? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, “केही हुँदैन । सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।”

स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिनुभएको थियो । अरू केही पदाधिकारीले पनि केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशनमा सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू