अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५
| Colorodo: 05:10
बौद्ध संस्कृतिअनुसार सोमबार पाटनमा पञ्चदान पर्व मनाइएको छ। ललितपुरमा पञ्चदान पर्वको दौरान बौद्धहरूले बौद्ध सन्यासीहरूलाई उपहार प्रदान गर्दछन्। यस पर्वमा सन्यासीहरूलाई गहुँ, धान, नुन, पैसा र फलसहित पाँच महत्त्वपूर्ण तत्वहरू दान गरिन्छ।
यस प्रतीकात्मक दानको क्रियाले बौद्ध संस्कृतिमा गहिरो महत्त्व राख्छ। पञ्चदान नेपालकाे पौराणिक पर्व हो। पञ्चदानकाे अवसरमा परम्परागत वस्तुहरूको पनि प्रदर्शन गरिन्छ।