अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 00:18

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा लाग्याे आगाे

बिआरटीनेपाल २०८१ साउन २७ गते ५:२८ मा प्रकाशित

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ ।

आईसीयूमा बिरामी भने नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको अस्पतालका निरज श्रेष्ठले बताउनुभयो । खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।

आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ । अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू