अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

ललितपुर महानगरले १ सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्यायाे

बिआरटीनेपाल २०८१ साउन ६ गते ८:२२ मा प्रकाशित

ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्याएको छ । काम नगर्ने अवस्थाको दमकल मर्मत गरेपछि महानगरले आजदेखि सञ्चालनमा ल्याएको थियो ।

महानगरका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमका बीच दमकल पुनः सञ्चालनको शुभारम्भ गर्नुभएको हो । दमकललाई काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला परिक्रमा गराइएको थियो ।

प्रतिक्रिया