अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 01:05

समाजवादी मोर्चा फेरि सक्रिय

बिआरटीनेपाल २०८१ साउन १ गते ६:११ मा प्रकाशित

समाजवादी मोर्चा पुनः सक्रिय भएको छ । जसअन्तरगत काठमाडौंको आलोकनगरमा समाजवादी मोर्चाको बैठक बसेको छ। नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा बैठक बसेको हो। बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) , एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’  लगायत सहभागी हुनुभएको थियो ।

समाजवादी मोर्चाको अध्यक्ष अहिले विप्लव हुनुहुन्छ। समाजवादी मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि थियो। तर यादव बैठकमा सहभागी हुनुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू