अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

रास्वपाको संसदीय दलको बैठक आइतबार बस्ने

बिआरटीनेपाल २०८१ असार २३ गते ५:३४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आइतबार बस्ने भएको छ। आइतबार बिहान साढे ९ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिनुभयो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसदको बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू