अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

बिआरटीनेपाल २०८१ जेठ २० गते ५:३१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । सिंहदरबारमा जारी भेट समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।

सदनमा आजदेखि सुरू बजेटमाथिको छलफल, मधेसमा नयाँ सरकारसँगै जनमत, लोसपालगायतका दललाई गठबन्धनमा सँगै लैजाने विषयमा पनि छलफल भएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय