अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८
| Colorodo: 16:03
संस्था भित्रको फेरबदलका कारण ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले राजिनामा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सञ्चार निर्देशक नियुक्त गरेपछि गुनासो गरेका ४५ वर्षीय सन स्पाइसरले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
आफ्नो राजिनामा प्रति ट्वीट मार्फत स्पाइसरले आगामी महिना उनले ह्वाइट हाउस छोड्ने बताउँदै राष्ट्रपतिलाई सेवा गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताएका छन् साथै उनले शुक्रबारको प्रेस सम्मेलनमा सहभागी भएर आफु प्रेस सचिवको पदवाट बाहिरिएको र अवका दिनमा आफुले निभाउँदै आएको जिम्मेवारी सारा हकाबी स्याण्डर्सले समाल्ने बताएका थिए ।