अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९
| Colorodo: 06:04
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले विभिन्न ६ बुँदे माग राख्दै पुन सत्याग्रह गर्ने चेतावनी दिनुभएको हो ।
डा.केसीले सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउन माग गर्नुभएको छ ।