अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६
| Colorodo: 04:31
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको हो ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिनुभएको हो ।
