उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको बताईएको छ । इजरायली आक्रमणमा घाइते भएकाहरुले अस्पताल भरिदा उपचार गर्न कठिन भएको छ । शव ब्यबस्थापन गर्न स्थान अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने सवारी साधनमा शव राख्न थालिएको छ ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८
| Colorodo: 10:43