अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२
| Colorodo: 06:27
मनाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । मनाङमा साक्षर नागरिको संख्या ९६ दशमलव ९ प्रतिशत भएपछि बिहीबार मनाङ जिल्लालाई ३५ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।
यसअघि २०६८ सालमा मनाङमा ७४ दशमलव ९ प्रतिशत साक्षरता रहेको थियो ।