अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४
| Colorodo: 23:49
यू- १९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १(० ले पराजित भएको हो ।पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो ।
नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ ।