बुधवारसम्म सो क्षेत्रमा बाढीका कारण ५ हजार ५ सय बढीको ज्यान गएको छ भने १० हजार बेपत्ता छन् । त्यस्तै ३८ हजार ६४० भन्दा बढी मानिस बिस्थापित भएका छन् ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८
| Colorodo: 05:23
पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताउनुभएको हो । बाथिलिले डेर्ना रु अन्य प्रभावित क्षेत्रहरुमा समन्वय बढाउने पनि बताउनु भयो । उहाँले आवश्यकता परेकाहरुलाई सहायता उपलब्ध गराउने बताउनु भयो ।
बुधवारसम्म सो क्षेत्रमा बाढीका कारण ५ हजार ५ सय बढीको ज्यान गएको छ भने १० हजार बेपत्ता छन् । त्यस्तै ३८ हजार ६४० भन्दा बढी मानिस बिस्थापित भएका छन् ।