अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

टर्कीमा काेराेनाका नयाँ केस फेला

बिआरटीनेपाल २०८० भदौ ३० गते ५:३४ मा प्रकाशित

टर्कीमा कोभिड-१९ इजी भेरियन्टका ९ वटा नयाँ के फेला परेका छन् । शुक्रबार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड-१९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनुभयो । उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू