अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

राष्ट्रपति पौडेल र राष्ट्रसंघीय प्रतिनिधि हानाबीच भेटवार्ता

बिआरटीनेपाल २०८० भदौ ६ गते ७:५८ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर हृयाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि हाना बुधबार अपराह्न शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हानाबीच भेटवार्ता भएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको विकास र संमृद्धि एवम् दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय