अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

टर्कीमा बस दुर्घटना १२ जनाको मृत्यु, १९ घाइते

बिआरटीनेपाल २०८० भदौ ४ गते ६:४६ मा प्रकाशित

टर्कीको मध्य योजगाट प्रान्तमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । स्थानीय समाचार एजेन्सीले सोमबार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र अन्य १९ जना घाइते भएको जनाएको हो ।

सिवास प्रान्तबाट इस्ताम्बुल गइरहेको यात्रुवाहक बस योजगाटको सोर्गन जिल्लाबाट बाहिरिने क्रममा सडकबाट खसेको हो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू