अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

एएनए कन्भेन्सन २०२३ मा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० असार १८ गते १६:५४ मा प्रकाशित

कोलोराडो । हिजो एएनए कन्भेन्सन २०२३ मा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा शशि अधिकारी, पवन पौडेल, प्रकाश पौडेल, महेश्वर पन्त, पुन्य ढकाल, बोज कटुवाल, नवीन दत्त, श्रीराम लुइटेल, क्रिस्टिन अधिकारी, सङ्गीता श्रोत्रिय, माधव घिमिरे, उर्वरा बराल, भूपेन्द्र महत, लुना पौडेल, उत्सुक (किरण) अधिकारी, बिस्मा घिमिरे, सरोज भुसाल, प्रकाश आचार्य तथा शैलेश पोखरेल छन् ।

उक्त रक्तदान कार्यक्रमको आयोजना ब्लड डोनर अफ अमेरिकाले गरेको थियो । उक्त संस्थाले बेला बेलामा रक्तदान कार्यक्रमको आयोजना गर्दे आएको छ । एएनए कन्भेन्सन २०२३ को समय पारेर उक्त कार्यक्रम डेनभरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया