अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२
| Colorodo: 13:27
सरकारले सम्वत् २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिनुभएको हो ।
साथै उहाँले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि बताउनुभयो ।