अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 15:14

आज पनि घट्यो सेयर बजार

बिआरटीनेपाल २०८० वैशाख २० गते ७:०९ मा प्रकाशित

बुधबार परिसूचक नेप्से ९.१८ अंक घटेर १८५७ अंकमा झरेको छ । बजार मापक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज सेयर कारोबार रकम ६२ करोड २ लाख रुपैयाँमा खुम्चिएको छ । यो अघिल्लो दिनको तुलनामा ७ करोड कम हो ।

५१ कम्पनीको मूल्य बढ्दा १५६ कम्पनीको घट्यो भने १२ को स्थिर रह्यो । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ र स्वेतगंगा हाइड्रोको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू