अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

सरकारमा जान लोसपा तयार

बिआरटीनेपाल २०७९ माघ २ गते ४:१९ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान तयार भएकाे छ । स्राेतका अुनसार २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय