कसैलाई चारैतिर सत्रै सत्र छ कसैसँग जन्मजात अधिपत्र छ छ,सबै कुरा छ,के छैन? तर यहाँ सामाजिक उपक्रम अलपत्र छ।