अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

निर्वाचन २०७९ – सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेद्वारको नामावली सार्वजनिक

बिआरटीनेपाल २०७९ कार्तिक ११ गते ३:३८ मा प्रकाशित

सत्तारूढ गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ। शुक्रबार चार दलका शीर्ष नेताहरूको बैठकले आधिकारिक उम्मेदवार सूची सार्वजनिक गरेको हो।

केही ठाउँमा अझै पनि उम्मेदवारीबारे विवाद रहेको भन्दै गठबन्धनले छिट्टै विवाद समाधान गर्ने प्रतिवद्धता पनि जनाएको छ।

नामावली

FINAL-Candate-for-5-Partys-final_11_Kartik-14-no-page-editing

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय