अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४०
| Colorodo: 21:55
आइतबार शेयर बजार २७.९२ अंकले घटेको छ । त्यस्तै, १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.०१ अंकमा झरेको हो ।
आइतबार शेयर कारोबार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपैयाँको भएको छ । २ सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर खरिद बिक्री भएको छ ।