अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४
| Colorodo: 16:09
साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले उकालाे लागेकाे हाे ।
यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएकाे छ ।
गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको विश्लेषकहरू बताउँछन्।